पाेखराकाे हेमजामा कार दुर्घटना, ४ जना गम्भीर घाइते

पाेखरा, बैशाख २२ गते ।पाेखरा महानगरपालिका-२५ हेमजामा निजी कार दुर्घटना भएकाे छ।

पोखरादेखी बागलुङतर्फ जाँदै गरेको ग २ च ७८८५ नम्बरको निजी कार पोखराको हेम्जा स्थित सुइखेतमा दुर्घटना भएकाे हाे ।

 

कारमा सवार ६ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन भने २ जनाको स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना घाइते  ४ जनाकाे  मनिपाल अस्पतालमा उपचारका लागि लगिएको  घटनास्थलबाट  प्रत्यक्षदर्शीले जानकारी दिएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...