मिस्टर एण्ड मिस कास्कीको उपाधि मनिष र निकितालाई

बुधबार, भदौ १४, २०७४
पोखरा १४ भदौ । पोखरामा आयोजित मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०७४ को उपाधि मनिष ओस्था र निकिता खड्गीले जित्नु भएको छ...

‘ए मेरो हजुर २’ यूनिट पोखरामा

शुक्रबार, भदौ ९, २०७४
पोखरा, भदौ ९ गते ।नेपाली चलचित्र ‘ए मेरो हजुर २’ यूनिट चलचित्रको प्रचार प्रसारका लागी ब्यस्त बनेकोे छ । भदौे १६ गते प्रदशन हुने...

वर्षाको ‘आकाशको तारा’ सार्वजनिक

बुधबार, साउन ३२, २०७४
पोखरा ३२ साउन । भर्सटाइल गायिका वर्षा कर्माचार्यले केहीदिनअघि मात्रै आफ्नै यू–ट्युवच्यानलमार्फत ‘आकाशको तारा’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । पछिल्लो समयचलचित्र क्षेत्रमानिकै...

गायिका गुरुङ सम्मानित

मङ्लबार, साउन ३१, २०७४
पोखरा ३१ साउन /लोक दोहोरी गायिका राममाया गुरुङ सम्मानित भएकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले लोक संगीतको क्षेत्रमा गुरुङले लामो...

तिजको कोशेली मरन्च्यासे वुढाले वजार तताउदै ।। (भिडियो सहित)

सोमवार, साउन २३, २०७४
साउन २३, पोखरा पोखरा लेखनाथ वड़ा नं. १९ तल्लो चूरूङगा (साबिक पुरुनचौर-५, कास्की) मा जन्मिएर हाल माल्दिब्समा कार्यरत रितु जिसीको लय तथा शब्द रहेको तिजको...

माजसेवी असल रेडीयोश्रोता लक्ष्मी रोक्का रहीनन्

सोमवार, साउन १६, २०७४
  संचार माध्यममा आफ्नो छुट्टै खुबी प्रस्ुत गर्नुभएकी समाजसेवी लक्ष्मी रोक्काको हालै भएको अल्पायुमै भएको निधनले रेडीयोप्रेमी आम सदस्यहरु मर्माहित भएका छन् । काठमाण्डौबाट प्रशारित...

मादल प्रतियोगितामा रोल्पाका घर्ती मगर उत्कृष्ठ मादल बादक

शुक्रबार, साउन १३, २०७४
पोखरा १३ साउन । नेपाली लोक स्रष्टा, साधक, तथा शिल्पी स्वर्गीय कल्याण शेरचनको ७१ औं जन्मजयन्तीको अवसरमा साउन १२ गते विहिवार नेपाल मै पहिलो...

गिरीको सुभाषित म सँग छ खाली तयार

शुक्रबार, साउन १३, २०७४
पोखरा १३ साउन । शिक्षा क्षेत्रमा निरन्तर लागी परेका २ युवाको संयुक्त पहलमा गीत सुभाषित म सँग छ खाली जुन प्रकाश छ तिमी सँग...

पोखरामा ‘प्रेमगीत २’ को भव्य प्रिमियर

बुधबार, साउन ११, २०७४
पोखरा ११ साउन । पोखरामा चलचित्र ‘प्रेमगीत २’ को भव्य प्रिमियर भएको छ । प्रदर्शनको केहि दिन अगाडि मात्रै भएको प्रिमियरमा सहभागी सम्पूर्णले चलचित्रले...

अमेरिकामा पुरुषोत्तम न्यौपाने घन्किए

बुधबार, साउन ११, २०७४
पोखरा/लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने गत आइतबार अमेरिकामा एकल साँझमा झुल्किए । एकल साँझमा उनले आफ्ना चर्चित गीत सरर पानी घट्टमा, श्रीखण्ड चन्दन, ऐना...

गर्बुजालाई अर्जुन नेपाली संगीत पुरस्कार

शनिबार, असार ३१, २०७४
पोखरा ३१ असार । अर्जुन नेपाली स्मृति संगीत पुरस्कार यसपटक गायक खड्क गर्बुजालाई प्रदान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराले दुई÷दुई वर्षमा...

गायीका रोजी श्रेष्ठको Debut Album अग्निपरीक्षा बजारमा

आइतवार, असार ११, २०७४
आनन्द अधिकारीका शब्द, आनन्द राईको सुमधुर संगित र महाराज थापाले संगीत संयोजन र गायीका रोजी श्रेष्ठको म्भदगत ब्दिगm सुमधुर आवाज रहेको गीतिएल्बम अग्निपरीक्षा सार्वजनिक...
Advertisement

पोखराको मौसम

Pokhara
scattered clouds
16.2 ° C
16.2 °
16.2 °
65%
1.8kmh
32%
Tue
24 °
Wed
25 °
Thu
22 °
Fri
20 °
Sat
21 °