पोखरामा प्रगतिबादी कविता

शनिबार, भदौ २४, २०७४
पोखरा २४ भदौ । देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको आयोजना र गण्डकी साहित्य सङ्गमको सहआयोजनामा नेपाल पोखरामा अन्तराष्ट्रिय काब्य संगम सम्पन्न भएको छ ।...

कविता

शुक्रबार, भदौ २, २०७४
ललिपुत गिरी तिम्रो आधा अङ्ग हु , तब त अर्धाङगिनी कहलिएकि छु। तिर्थ बर्त सबै पर सारेर , आज तिमिलाई पुजेकी छ । नसोच यो मेरो अन्धविश्वास भनी , जानेकि...

भानु जयन्तीमा अन्तर समाज कबिता प्रतियोगिता

शनिबार, असार ३१, २०७४
पोखरा ३१ असार । २०४औं भानु जयन्तीको अवसरमा तनहुँ सम्पर्क समाज पोखराले अन्तर समाज स्तरीय कबिता प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । भानुभक्तीय विषयमा...

थिएटरको निर्माण कार्य तिव्र

मङ्लबार, जेष्ठ ३०, २०७४
पोखरा ३० जेठ पञ्चामृत नाट्य समूहले निर्माण गर्दै गरेको पोखरा थियटरको निर्माण कार्य तिव्र गतीमा अगाडी बढेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नंं....

पोखरामा कविता कन्र्सट

बुधबार, चैत्र २३, २०७३
पोखरा २३ चैत । नेपाली नयाँ वर्षमा पोखरामा दोश्रो कवितमा कन्सर्ट हुने भएको छ । बैशाख २ गते कविताको उर्वरभुमि पोखरामा कविता कन्सर्ट आयोजनाको...

अक्षरयात्रा प्रतिभा पुरस्कारबाट सुरज पुरस्कृत

शनिबार, चैत्र १९, २०७३
पोखरा १९ चैत । यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कारबाट युवा साहित्यकार सुरज उपाध्याय पुरस्कृत हुनुभएको छ । गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा मासिक रुपमा...

पोखरामा कविता कन्सर्ट

शुक्रबार, चैत्र १८, २०७३
पोखरा १८ चैत ।पोखरामा दोस्रो कविता कन्सर्ट हुने भएको छ । नेपालका ३ चर्चित कवि र ३ गायकगायिकालाई पब्लिक इभेन्टले वैशाख २ मा कविता...

पोखरामा अर्को नाटक घरको शिलान्यास

सोमवार, चैत्र १४, २०७३
पोखरा १४ चैत । बिश्व रंगमञ्च दिबसको अबसरमा पोखरामा पोखरा थियटरको शिलान्यास गरीएको छ । पञ्चामृत नाट्य समुह पोखराको ब्यबस्थापनमा पोखरामा निमार्ण हुन लागेको...

वाह गजलमा प्रकटलाई वान्समोर

आइतवार, माघ १६, २०७३
पोखरा १६ माघ । फेवाताल किनार । मन्द चिसो । तर मानिसहरुको जमघट बढदो । साँझ चार बजे सुरु भयो वाह गजल । गजल...

दीपशिखा दर्पण सार्वजनिक

शुक्रबार, माघ १४, २०७३
पोखरा १४ माघ ।दीपशिखा साहित्य सङ्गमको पहिलो मुखपत्र दीपशिखा दर्पण सार्वजनिक भएको छ । पोखरामा आयोजित एक कार्यव्रmममा साहित्यकार राजन मुकारुङले मुखपत्रको विमोचन गर्नुभयो...

पोखरामा लिट्रेचर फेस्टिबल

बुधबार, माघ १२, २०७३
पोखरा १२  माघ  । बुकओर्म फाउण्डेसनको आयोजनामा ¥याण्डम रिडर्स सोसाइटिको सहआयोजनामा पोखरामा नेपाल लिट्रेचर फेस्टिबल हुने भएको छ । बुधबार पोखामा पत्रकार सम्मेनलको आयोजना...

कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन हुने

बुधबार, माघ ५, २०७३
पोखरा ५ माघ । कवि तीर्थ श्रेष्ठ शुक्रबार पोखरामा एकल कविता वाचनमा उभिने भएका छन् । लायन्स क्लब अफ पोखरा भैरवले कवि तीर्थलाई एकल...
Advertisement

पोखराको मौसम

Pokhara
scattered clouds
16.2 ° C
16.2 °
16.2 °
65%
1.8kmh
32%
Tue
24 °
Wed
25 °
Thu
22 °
Fri
20 °
Sat
21 °