अनेरास्ववियुद्वारा शैक्षिक सामाग्री बितरण

आइतवार, अशोज ८, २०७४
पोखरा ८ असोज । अनेरास्ववियु कास्कीले हरेक बर्ष संचालन गर्दै आएको कापि कलम अभियान अन्तर्गत रामघाटमा रहेको श्रमिक बालबालिकाको सम्पर्क केन्द्रमा शैक्षिक सामाग्री बितरण...

सृजनशील महिला समूहको १३औं साधारणसभा

आइतवार, अशोज ८, २०७४
पोखरा  ८ असोज । पोखरा लेखनाथमहानगरपालिका –४, गणेशटोलस्थितसृजनशीलमहिला समूहको १३आंै साधारणसभा सम्पन्नभएको छ । सोहीअवसरमा सृजनशीलमहिला समूहको कार्यालय उद्घाटनतथाविभिन्न समाजसेवीहरुलाई सम्मानगरिएको छ । समूहकाअध्यक्षलक्ष्मीकोइरालाको अध्यक्षतामाभएको...

भेडीखर्के साइँलाको श्रद्धाञ्जली सभा, ठाडो भाका बचाउने चिन्ता, स्मृति पार्क र सालिक बनाउन...

आइतवार, अशोज ८, २०७४
लमजुङ ८ असोज । ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाको निधन भएको १३ औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ । लमजुङको सुन्दरबजार नगरपालिका र ठाडोभाका...

आथीक ंसमृद्धिका लागि उत्पादन नगरि हुन्न ः मन्त्रि थापा

शनिबार, अशोज ७, २०७४
लेखनाथ,७ असोज ।कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्रि यज्ञवहादुर थापाले आर्थीक समृद्धिका लागि उत्पादन नगरि नहुनेमा जोड दिएका छन् ।लेखनाथ उद्योग बाणिज्य संघको ११...

पोखरामा टुर दी पोखरा साइकल र्याली

शनिबार, अशोज ७, २०७४
पोखरा ७ असोज । आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा टुर दी पोखरा साइकल र्याली आयोजना गरियो । साइकल सिटी पोखराको आयोजनामा...

लायन्स नाइटमा रमाए पोखरेली

शुक्रबार, अशोज ६, २०७४
पोखरा ६ असोज । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा लायन्स नाइट कार्यक्रम पोखरामा सम्पन्न भयो । बिहिबार साँग्रिला भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रममा...

बसभित्रै खानादेखि खाजासम्मको सुविधा

शुक्रबार, अशोज ६, २०७४
पोखरा ६ असोज । नेपालीहरुको महान चार्ड दशैसंगै पर्यटक शहर पोखरामा दक्षिण एशियास्तरको बस सेवा सुरु भएको छ । पोखराको जगनम्बा ट्राभल्सले सुविधा सम्पन्न...

लगानीको वातावरण बनाउन प्रशासन तयार छ ः क्षेत्रीय प्रशासक

शुक्रबार, अशोज ६, २०७४
पोखरा ६ असोज । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले लगानी मैत्री वातावरण निर्माणको लागि निजी क्षेत्र मैत्री वातारण बनाउन स्थानीय प्रशासन तयार रहेको बताए...

दृष्टिविहिन तथा अपाङ्गले ल्याए उज्यालो बजार संचालनमा

शुक्रबार, अशोज ६, २०७४
पोखरा ६ असोज । दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार मार्फत जिविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उज्यालो प्रतिष्ठान कास्कीले दृष्टिविहिन तथा अपाङगद्धारा उज्यालो बजार...

मिस कल्चरको ताज बिनालाई

बिहिबार, अशोज ५, २०७४
पोखरा ५ असोज । चौंथो मिस कल्चर नेपाल २०१७ को ताज पोखरा लेकसाइडकी बिना छन्त्यालले पहिरिन सफल हुनुभएको छ । उहाँले वेष्ट डान्सको टाइटल...

लिटल फ्लावरमा विदाई

बिहिबार, अशोज ५, २०७४
पोखरा ५ असोज । पोखरा लेखनाथ–२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा एक कार्यक्रमका बीच एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई विहिवार विदाई गरिएको छ ।...

पोखरालाई स्मार्ट्सिटी सम्भाब्यता अध्ययनका लागी जापानसंग समझदारी

बुधबार, अशोज ४, २०७४
पोखरा ४ असोज । पोखरालाई देशकै पहिलो स्मार्ट सिटी बनाउन न्यू आइटीभेन्चर कर्पोरेसन र पोखरा लेखनाथ महानगरपालिकाबीच सम्भाब्यता अध्ययन गर्न बुधबार समझदारी पत्रमा सहस्तारक्षर...
Advertisement

पोखराको मौसम

Pokhara
scattered clouds
16.2 ° C
16.2 °
16.2 °
65%
1.8kmh
32%
Tue
24 °
Wed
25 °
Thu
22 °
Fri
20 °
Sat
21 °