पोर्तुगलमा पशुपति नाथको मन्दिर स्थापन गरिदै ।

बिहिबार, भदौ ८, २०७४
498

 

बिदेशी भुमिमा रहि नेपाल र नेपाली को पहिचान र नेपाल को विश्व माझ मा चिनाउने उदेश्यका साथ पशुपति नाथको मन्दिर निर्माण को लागि पोर्तुगल मा बसोबास गर्दै आउनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु को पहल मा 2017 सेक्टेम्बर 11 तारिक को दिन मा समुदघाटन हुदै छ साथै कृष्णअस्टमी को दिन मा पुजाआजाको साथ मन्दिर निर्माण गर्न अगाडि बढेको र तिज को श्रीपन्चमी को दिन मा नेपाली दिदी बहिनी लाई पुजा लगाई सहयोग गर्ने ।पोर्तुगल का स्थानीय हरुको पनि साथ मा रहि उक्त कार्य संचालन गर्न लागिएको पशुपति नाथको मन्दिर निर्माण अभियानकता गोभिन्द सापकोटा ले बताउनु भयो । उक्त मन्दिर निर्माण गरि सके पछि नेपाली को बर्दो चाप सङै यहाँ धार्मिक बिधि रुपमा गरिने बिबाह, बर्तबन्ध, लगाएत विभिन्न चाड पर्ब हरु मा पुजा आज गर्न सकिने बताउनु हुन्छ ।निर्माण अभियान का अभियान्ता तथा भजन गायक सम्भु शिलवाल । पोर्तुगल मा रहि विभिन्न पुजा आज सन्चालन गर्दै आउनु भएका पण्डित राम सिलवाल अहिले बिदेशी भुमी मा साना साना कोठा भएका ले पुजाआजा गर्न कठिनाइ भएको ले मन्दिर को निर्माण ले सबै पोर्तुगल निवासी नेपाली को समस्या समाधान हुने बताउनु हुन्छ । लामो समय देखि पोर्तुगल मा बसोबास गरि पत्रकारिता गर्दै आउनु भएका सिमाना पारी ड्ट कम का सम्पादक बाबुराम भुसाल ले मन्दिर निर्माण स्थल मा हल पनि हुने र विभिन्न योगा, सामाजिक सस्था हरु ले मिटिङ्को साथै रचनात्मक काम गर्न सकिने बताउनु भयो । साथै अभियान का अभियान्ताले पोर्तुगल बाशी सम्पुर्ण नेपाली समुदाय लाई आफ्नो धर्म सस्किती रितिरिवाज को संरक्षण गर्न आफ्नो ठाँउ बाट भौतिक नौतिक सहयोग को लागि अनुरोध गरेका छन ।

शेयर