नेपालीहरुको हरेक समस्या समाधानको लागि राजदुतावासको आवश्यक – लिम्बु

आइतवार, भदौ १८, २०७४
699

नेपाली हरु अहिलेको अवस्था मा कुरा गर्ने हो भने बिस्वको हरेक कुना मा पुगेका कुरा सबै लाई अबगत नै छ चाहे विद्यार्थी भिसा होस चाहे काम गर्ने अनुमती भिसा होस वा अन्य भिसा लगाएर बिदेशीनु आज का नेपाली हरु को आवश्यकता को बिषय बनेको छ। अमेरिका, क्यानाडा, अस्ट्रेलिया, र युरोप लाई आफ्नो छनोट बनाउदै बिदेशी का छन । यसै सन्द्रभ मा युरोपियन रास्ट्र पोर्तुगल मा नेपाली को संख्या हात्वै बढेर पछिल्लो समय मा १५ हजार देखि २० हजार रहेको प्रारम्भिक अनुमान गरिएको छ । यसरी नेपाली हरु बढदै जादा नेपाली हरु पर्ती विभिन्न समस्या हरु आउने र समाधान को लागि पहल गर्ने नेपाल सरकार आधिकारिक निकाय नभयेकोले नेपाली हरु ले आफ्नो समस्या समाधान को लागि राजदुतावास को आवश्यकता महसुस गर्दै नेपाली समुदाय को पहल विभिन्न समय मा विभिन्न पहल हुँदा पनि स्थापना गर्न नेपाल सरकार ले चासो नदेखाएको ले नेपाली समुदाय को अगुवाइ मा समाज सेबि रमेशकुमार गुरुङको अध्यक्षतामा ५१ मा पोर्तुगलमा राजदुतावास स्थापानार्थ सघर्ष समिति गठन गरि विभिन्न सघर्ष का कार्यक्रम अगाडि सारेको छ। पोर्तुगल मा किन राजदुतावास आवश्यक भन्ने बिषय मा सघर्ष समितिका सदस्य सचीव, प्रवासी नेपाली मञ्च पोर्तुगलका उपाध्यक्ष एबम युरोप प्रतिनिधि रोबर्ट लिम्बू सङ सफल न्युज का प्रतिनिधि भगवान गिरि ले गरेको कुराकानी ।

• पोर्तुगलमा किन राजदुतावास  को आवश्यकता ठान्नु भयो ?
– राजदुतावास भबेको हामी बिदेशीएका नेपाली हरुको लागि हरेक समस्या हरु हुन्छन ।ती समस्या हरु समाधान को लागि कानुनी रूपमा समाधान गर्ने को लागी नेपाल सरकार को आधिकारिक निकाय हुनु पर्छ । दिन पर्ति दिन नेपाली नागरिक हरु को उपस्थिति भएको ले कानुनी अड्चन आउने ले गर्दा दूतावास आवश्यकता हो ।
• नेपाली हरु त यहाँ अहिले हालसालै आउन थालेका होईन पहिल देखिनै आएका होलान् त्यो बेला आवश्यकता नहुने अहिले हुने ?
– नेपाली हरु बिल्कुलै पहिला देखिनै आउनु भएको हो । आवश्यक त त्यो बेला पनि थियो । त्यो बेला पनि राजदुतावास स्थापानार्थ पहल पनि भाको हो । तर पनि स्थापना गर्न कठिनाइ रह्यो । गर्न सकिएन र नेपाल सरकारले चासो देखाएन जस्ले गर्दा अहिले नेपाल सरकार लाई चासो देखाई स्थापना गराउन दबाब दिने उदेश्यले नै । यो सघर्ष समिती बनेको हो ।
• अहिले पोर्तुगल मा नेपाल सरकारको कुनै निकाय छैन र ?
– पोर्तुगल मा अबैतनिक बाणिज्य दुत त छ । तेस्ले गर्ने काम को दायरा भनेको नेपाल को पुलिस रिपोर्ट टास्लेटिङ तथा प्रमाणिकरण जस्ता सिमित अधिकारहरु लाई मात्रै पूरा गर्न सक्छ ।जुन पासपोर्ट नयाँ बनाउने वारेस नामा लगाएत को काम गर्न नसक्ने हुँदा आम नेपाली हरु फार्न्स मा अबस्थित दूतावासलाई गुहार्नु पर्छ । अधिकार सम्पन निकाय को आवश्यकता हो ।
• पोर्त्तुगल मा नेपाली हरु को समस्या हरु के के छन ?
– राहादानी निर्माण को लागि पेरिस पठाउनु पर्ने ।समयमा राहादानी नबन्ने मुख्य समस्या श्रम स्वीकृत को लागि कानुनी अड्चन का साथै कुनै परामर्श नहुदा नहुने कृषि मजदुर को रुपमा आएका नेपाली समुदाय ढगिनु । कानुनी साहायर्ता नपाउनु । नेपाली हरु बाट नेपाली नै ढगिनु नै मुख्य । भाशा को अज्ञान नै समस्याहरु हुन ।
• पोर्तुगल मा दूतावास किन आवश्यकता यस्ले नेपाली जनसमुदाय र नेपाल सरकार लाई के के फाईदा गर्छ त ?
– सन २०१० देखि नेपाल बाट विभिन्न तरिकाले नेपालीहरु पोर्तुगल आउने सख्या उल्लेखनीय मात्रा मा बढ्दै गएर १५ देखि २० हजारौं सख्या हुनु र यिनिहरु को समस्या सामाधान को रूपमा रहेको अबैतनिक बाणिज्य दुत सबै अधिकार सप्पन्न नहुनु । र सबै समस्या को सम्बोधन नहुनु को कारणले नेपाली समुदायको समस्या समाधानको लागि भुमिका खेल्न को लागी राजदुतावास को आवश्यकता छ ।
– दूतावासले दुई देशहरू बीचमा पारस्परिक सम्बन्ध स्थापित गर्दै । प्ररास्ट्र नीति लागू गर्दै । दुई पक्षिय ब्यापार प्रबर्द्धन , सयुक्त लगानी , दुई पक्षिय पर्यटन प्रबर्द्धन को लागि भर्मण हरु तय गर्ने र नेपाल मा पर्यटनको आवजजावत मा भुमिका खेल्न सहयोग पुर्याउनु ।
– पासपोर्ट निर्माण , वारेस नामा, कन्सुलेटलाई अधिकार नभएका काम लाई सझिलै रुपमा सप्पन्न गर्न को र कुनै न कुनै बिषय मा नेपाल सरकार का निकाय लाई ज्ञापनपत्रसमेत बुझाउनु को लागि पोर्तुगल मा राजदुतावास को आवश्यकता छ ।
• सघर्ष समिति नै किन एन आर एन ले यो भुमिका निर्बाह गरि कार्य गर्दा हुदैन र ?
– बिगत मा एन आर एन ले आफ्नो ठाउँ बाट भुमिका खेलेको हो तर पनि ठोसनिचोड निकाल्न सकेन । त्यस पछि नेपाली समुदाय को एउटा आम भेला ले अब दूतावास स्थापना का लागि एउटा् सघर्ष समिती बनाउने निर्णय गर्दै । पुर्ब एन आर एन का अध्यक्ष , आई सिसि सदस्य एबम पोर्तुगल का लाई पर्यटन दुत रमेशकुमार गुरुङ को संयोजक मा ५१ सदस्यीय सघर्ष समिती बनाउनु परेको हो ।
• सघर्ष समितिको आगामी कार्यक्रम के जे छन ।
– सर्बपथम पोर्तुगल मा बसोबास गर्दै आउनु भयेका सम्पुर्ण नेपाली समुदायहरु को हस्ताक्षर संकलन गरि नेपाल सरकार लाई दबाब स्वरुप बुझाउने ।
– किन पोर्तुगल मा दूतावास आवश्यकता बिषय मा प्रपोजल तयार पार्ने ।
– नेपाल बाट भर्मण मा रहनु हुने नेपाल सरकार का मन्त्री हरु सरकारी निकाय का कर्मचारी, राजनैनिक दलका नेता हरु लाई ज्ञापनपत्र बुझाउने लगाएत का सघर्ष का कार्यक्रम छन ।
• सेक्टेम्बर १० मा एन आर एन को चुनाव मा आफ्नो बलियो पस्तुती देखाउन, चुनावी नारा को लागि बनाईएको भन्ने आरोप छनी ?
बिल्कुलै गलत आरोप विभिन्न काल खण्डमा ब्याक्तीगत तथा सघसस्था को तर्फबाट दूतावास स्थापनार्थ पहली कदम अगाडि बढेको देखिन्छ । हामी गन्तब्य मा पुग्न यहाँ अबस्थित सम्पूर्ण संघसस्था राजनैतिक दल र आम नेपाली समुदाय हरु बीचमा सहकार्य बिना समस्या समाधान गर्न कठिनाइ हुने हुँदा आफ्नो ठाउँ बाट सक्दो सहयोग को लागि नेपाली समुदाय साथै संघसस्था, राजनैतिक दलहरु लाई हार्दिक अनुरोध गरिन्छ ।

शेयर