अनेमसंघ गण्डकी अध्यक्षमा हिरा गिरी

पाेखरा, जेठ ३२ गते ।एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ  गण्डकी प्रदेश समितिकाे अध्यक्षमा हिराकुमारी गिरी सर्वसम्मत चयन भएकी छन ।

पाेखरामा बुधबार सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन ।त्यस्तै उपाध्यक्षमा  उपाध्यक्षमा पार्वता तिवारी (कास्की ), देबी थापा मगर(नवलपुर), सचिवमा खरमाया बिटालु,(स्याङजा), उपसचिवमा पद्मा गुरूङ (म्याग्दी), काेषाध्यक्षमा अञ्जु के सी ( कास्की)  सर्वसम्मत चयन भएका छन ।

 

अधिवेशनकाे एमाले सचिव पद्ममा अर्यालले गरेकी थिइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...