जीवन ज्योति केन्द्रद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

पोखरा, माघ ७ गते । जीवन ज्योति सेवा केन्द्र तनहँुले पानु गुुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । तनहुुँ केन्द्रका अध्यक्ष बलबाहदुर थापाको अध्यक्षतामा शनिबार बसेको बैठकले दुधपोखरी गाँउपालिका वडा नम्वर ६बेतेनी टोल विनासी ६० वर्षीय न्यासर पीडित पानु गुुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

क्यान्सर पीडित गुुरुङलाई ४२ हजार १ सय ८० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।जीवन ज्योती सेवा केन्द्रका सञ्चालक हेमा खवास लगायतको सहभागीतामा रकम संकलन गरि हस्तान्तरण गरिएको केन्द्रका अध्यक्ष सृजना रिजाल कार्कीले जानकारी दिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...