मादी–८ मा नेकपाको सपथ ग्रहण

पोखरा, असोज १४ गते । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले संगठनका कामलाई तिव्रता दिएको छ । कोरोना कहरकै वीचमा सामाजीक दुरी र सुरक्षाका मापदण्डको पालना गदै पार्टी एकताको कामलाई अगाडी बढाएको हो ।

नेकपा कास्कीले विभिन्न वडा, गाँउ कमिटिमा सपथ ग्रहण कार्यक्रम गरेको छ । यसैवीच बुधबार कास्कीको मादी गाँउपालिका वडा नम्वर ८ मा सपथ ग्रहण सम्पन्न भएको छ ।

प्रतिनिधि सभाका सदस्य एवं नेकपा गण्डीका प्रदेशका सहइन्चार्ज खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...