कर्णालीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव

असोज २५ गते l कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

 

नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका  छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै  प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...