विश्वमा कोरोना संक्रमितको संख्या करिब पौने चार करोड

पोखरा, असोज २५ गते । विश्वमा कोरोना संक्रमितको संख्या हालसम्म करिव पौने चार करोड पुगेको छ ।

आइतबार दिउसो तीन बजेसम्म कोरोना संक्रमतिको संख्या ३ करोड ७१ लाख २ हजार २ सय ८१ पुगेको छ । कोरोनाका कारण १० लाख ७१ हजार ३ सय आठ जनाले ज्यान गुमाएका छन् । २ करोड ५७ लाख ६४ हजार १ सय ७२ जनाले कोरोनाबाट मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १ लाख ५ हजार ६ सय ८४ रहेको छ भने निको हुनेको संख्या ७४ हजार २ सय ५२ रहेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय १४ रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...