विद्यार्थी नेता रोकाय नेपाल ट्रष्टको सदस्यमा नियुक्त

पोखरा, असोज २९ गते । नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्य पदमा विद्यार्थी नेता नरेश रोकाय नियुक्त हुुनुभएको छ । नेपाल सरकार मन्त्री परिषद् बैठकले रोकायलाई सदस्य पदमा नियुक्त गरेको हो ।

रोकायको प्रधानमन्त्री केपी ओलीसंग राम्रो सम्वन्ध रहेको छ । रोकाय अनेरास्ववियूको केन्द्रीय सदस्य हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटिमा रहेर अनेरास्ववियूको विभिन्न जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...