कोरोनाबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु

पोखरा, असोज २९ गते । तनहुँका कोरोना संक्रमितको पोखरामा मृत्यु भएको छ ।

तनहुँ ब्यास नगरपालिका ३ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको बुधबार साती ११ः५० मा गण्डकी मेडिकल कलेज पोखराको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उहाँको कोरोनाको संक्रमणका साथै मधुमेह र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...