राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नं. १ मा स्वागत

पोखरा, असोज २९ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नं. १ को क्षेत्रीय भेला बिहीबार सम्पन्न भएको छ ।

राप्रपा केन्द्रीय सदस्य विष्णु कुमारी गुरुङको प्रमुख आतिथ्यता तथा कार्यबाहक.अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्यहरु, क्षेत्रीय सदस्यहरु लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्षेत्रीय सचिव प्रकाश सापकोटाले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...