गण्डकीमा नयाँ ३७ जनामा कोरोना संक्रमण

पोखरा,असोज ३० गते । गण्डकी प्रदेशमा नयाँ ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । , पोखरा महानगरपालिका २५ का २७ बर्षीय पुरुष मेट्रोसिटी अस्पताल, पोखराका चिकित्सक हुनुहुन्छ, ्र पर्बत जिल्ला, कुश्मा ५ का ३८ बर्षीय महिला मेट्रोसिटी अस्पताल पोखरामा उपचाररत हुनुहुन्छ ।

त्यस्तै अन्य सबैजना कन्ट्याक्टटेसिङ बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...