गण्डकी प्रदेशमा थपिए नयाँ ५६ संक्रमित

पोखरा, कात्तिक १ गते । गण्डकी प्रदेशमा थप ५६ जना नयाँ सक्रमित थएिका छन् । सबैजना कन्ट्याक्टटे«सिङबाट पहिचान हुनुभएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५६ जना संक्रमितहरु थपिनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६३३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...