गण्डकीमा आइतबार विहानै थपिए २५ संक्रमित

पोखरा, कात्तिक २ गते ।गण्डकी प्रदेशमा आइतबार विहानै नयाँ २५ कोरोना संक्रमित थपिएका छन् । योसगै गण्डकीमा संक्रमितको संख्या ५६८५ पुगेको छ ।

थपिनेमा चितवन मेडिकल कलेज गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमितहरु थपिएका हुन् । सबैजना चितवन मेडिकल कलेज, चितवनको फिभर क्लिनि बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई सोहि अस्पतालको आईसोलेसनमा राखिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...