पोखरामा आइतबार विहानै थपिए सात संक्रमति

पोखरा, कात्तिक २ गते । गण्डकीमा आइतबार विहान थप २७ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य पोखरा महानगरका सात जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २७ जना संक्रमितहरु थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै जना कन्ट्याक्टटेसिंमा बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गरिएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...