रेवान पोखराको अध्यक्षमा बराल

पोखरा, कात्र्तिक २ गते । रेवान पोखराको २६ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले लक्ष्मण बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार सम्पन्न अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्धितिय उपाध्यक्षमा विश्वराज पौडेल, महा सचिबमा विकास भट्टराई, कोषाध्यक्षमा लोक गुरुङ, सचिवमा भिष्मराज पौडेल र सहकोषाध्यक्षमा रोशन जंग कार्की चयन भएका छन् ।

त्यसै गरी समितिको सदस्यहरुमा सदस्या र्दोजे लामा, योगेश भट्टराई, वैभव पौडेल, विरेन शेरचन, बसन्त गौतम र राजेन्द्र ढकाल चयन भएका छन् । निर्वतमान अध्यक्षमा भिमसेन भुजेल रहेका छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...