सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गर्न सांसद अधिकारीको पार्टी संसदिय दलका नेता ओलीलाई पत्र

पोखरा, कात्तिक ३ गते । सांसद खगराज अधिकारीले दशै भत्ता नलिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री एवं नेकपा संसदिय दलका नेता केपी शर्मा ओलीलाई सम्वोधन गदै उहाँले दशै भत्ता फिर्ता गर्ने रनलिने भन्दापनि संघिय सासंद सबैको एकमुष्ठ रकम कोरोना कोषमा जम्मा गर्ने प्रबन्ध ब्यबस्था गराउन अधिकारीले आग्रह गर्नुभएको छ ।

अधिकारीले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पत्र आज दर्ता गराउनु भएको छ । उहाँले आफ्नो भत्ता समेत कोरोना कोषमा जम्मा गराइदिन अनुरोध गर्नुभएको छ । सम्सदीय दलले निर्णय गरि सासदहरुले दशै भत्ता नलिने निर्देशन दिन अनुरोध समेत गर्नुभएको छ । उहाँले आफ्नो तर्फबाट यो विसम परिस्थितिमा कानुनी रुपमा प्राप्त गर्ने पर्वभत्ता नलिने निर्णय गरेको सादर अनुरोध गर्दछु, साथै समाननीय प्रधान मन्त्रीज्यु लाइ पत्र समेत लेखि दर्ता गराएको छु भन्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...