गण्डकीमा शुक्रबार विहानै थपिए १३ संक्रमित

पोखरा, कात्तिक ७ गते । गण्डकी प्रदेशमा नयाँ १३ ज ना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १३ जना संक्रमित थपिएका हुन् । सबैजना कन्ट्याक्टटेसिंगबाट पहिचान हुनुभएको हो ।

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२८० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...