गण्डकीमा २६ नयाँ संक्रमित थपिए

पोखरा, कात्तिक ७ गते । गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २६ जना संक्रमितहरु थपिएका हुन् ।

सबैजना चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...