भिरबाट लडेर पोखरा–१५ का परियारको ज्यान गयो

पोखरा, कात्तिक ७ गते । भिरबाट लडेर एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ खहरेको भिरबाट लडेर टुटुङगाका २३ वर्षका साजन परियारको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...