भातरका कुमारको मृत्यु

पोखरा, कात्तिक ७ गते । पोखरा घुम्न आएका किशोर कुमारको मृत्यु भएको छ । भारत आन्द्रा प्रदेश घर भई काठमाण्डौ स्यमम्भु स्थित डेरा गरि बस्ने मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययन गर्ने वर्ष २५ ेर कुमार साथीहरुसँग पोखरा घुम्नको लागि आएका थिए ।

उनी शुक्रबार साँझ बिरामी भएको भनि साथीहरुले उपचारको लागि चरक अस्पताल पोखरा लगेकोमा राती डाक्टरले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ । उनले नशालु पदार्थ सेवन गरेको हुन सक्ने भन्ने बुझिएको र प्रहरी बाट थप अनुसन्धान भैरहेको गण्डकी प्रदेश कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...