आफनै खेतबारीमा पसिना बगाऔँ

पोखरा, कात्तिक ९ गते । पसिना बगाए स्वदेशमै छ पैशा विदेशका गल्ली भौतारीनु पदैन् ।आफनै खेतबारीमा कृषिकर्म गरे आफनै परिवारसंग बसेर मनग्य आम्दानी गर्न सकिन्छ ।

 

पोखरामा थुपै्र किसान त्यसको उदाहरण बन्नुभएको छ । पोखराको पौडेल कृषि फर्मको टनेलमा लटरम्म फलेका गोलभेडा ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...