गण्डकीमा थपिए ७८ संक्रमित

पोखरा, कात्तिक ११ गते । गण्डकी प्रदेशमा ७८ संक्रमित थपिएका छन । लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रालि. र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ५६ जना संक्रमित थपिएका हुन् ।गण्डकीमा कोरोना संक्रमितको संख्या ६७९० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...