गण्डकीमा थपिए १९ संक्रमित

पोखरा, कात्तिक १२ गते । गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरु सम्बन्धित अस्पतालको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...