पोखरामा ९८ जना कोरोना संक्रमित थपिए

पोखरा, कात्तिक १२ गते । पोखरा महानगरपालिकामा बुधबार मात्रै ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्वर १ मा ४ जना, वाड २ मा १ जना, वाड ३ मा १ जना, वाड ४ मा २ जना, वाड ५ मा ४ जना, वाड ६ मा १२ जना, वाड ८ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वाड ९ मा १८ जना, वाड १० मा ७ जना, वडा ११ मा १ जना, वाड १२ मा १ जना, वाड १३ मा एक जना, वाड १४ मा ५ जना, वाड १५ मा २जना, वाड १७ मा २ जना, वाड २६ मा २ जना, वाड २७ मा १२ जना, वाड २९ मा ३ जना, वाड ३१ मा १ जना गरी ९८ जनामा कोरोना संक्रमा पुष्टि भएको । त्यस्तै वाड नम्वर नखुलेका ९ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...