पोखरा महानगरमा थपिए २२ संक्रमित

पोखरा, कात्तिक १३ गते । पोखरा महानगरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका विज्ञप्तिमा ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ २२ जना संक्रमित थपिएका हुन् ।

संक्रमित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...