गण्डकीमा थपिए १२ संक्रमित

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा फेरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १२ जना संक्रमितहरु थएिका हुन् ।

सबै संक्रमितहरु बि।पी। कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...