पोखराका २८ सहित गण्डकीमा थपिए ३५ कोरोना संक्रमित

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नयाँ ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरू कन्ट्याक्ट टे«सिङबाटबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको । थपिएका ३५ जना मध्य २८ जना पोखरा महानगरपालिकाभित्रका र सात जना बाग्लुङका रहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...