ज्येष्ठ नागरिक दिवस सम्मान

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकामा सबैभन्दा धेरै १०७ वर्षिय ज्येष्ठ नागरिक कलावती गिरीलाई सम्मान गदै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्व र २४ का अध्यक्ष ओमप्रसाद सुवेदी लगायत । तस्विर एकराज गिरी ।