पुरुषहरुले किन लगाउँदैछन् महिलाका ब्रा र पेन्टी ?

Woman wearing patterned underwear

महिला र पुरुषको शारीरिक संरचनाको भिन्नताले उनीहरुका पहिरन पनि एक अर्काबाट भिन्न हुन्छन् । तर जापानी पुरुषहरुमा पछिल्लो दिनमा महिलाका भित्री वस्त्र लगाउने क्रेज बढिरहेको छ ।

पुरुषहरुमा तिव्र रुपमा बढ्दै जाँदा पुरुषहरुले आफ्ना साइज अनुसारका महिलाले लगाउने भित्री वस्त्र अनलाइनमार्फत खरीद गर्न अर्डर गरिरहेका छन् ।

जापानमा महिला अन्डरगार्मेन्ट्सको माग यतिधेरै बढेको छ की कम्पनीहरुले पुरुषहरुलाई मिल्ने महिलाका भित्री वस्त्र उत्पादन गरिरहेका छन् । सपिंग मल र अनलाइनमा पुरुषहरुले आफ्ना लागि महिलाका भित्री वस्त्र खरीद गरिरहेका छन् ।

पुरुषहरुले यसरी महिलाका कपडा लगाउने क्रेज बढाउनुमा हर्मोन परिवर्तन मुख्य कारक रहेको बताइएको छ । हमोर्नले गर्दा जापानी पुरुषहरुको सारीरिक संरचना परिवर्तन भैरहेको छ । छातिको आकार बढिरहेको छ भने सरीर स्लिम बनिरहेको छ ।

पुरुषका लागि महिलाका जस्तै भित्री वस्त्र थपिएको मात्र होइन पुरुषहरुका अन्य कपडा पहिले भन्दा स्लिम हुँदै गएका छन् र कम्पनीहरुले सोही मुताविक साँघुरा कपडा उत्पादन गरिरहनुपरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...