सडक मर्मत

पोखराका सडकहरु मर्मत र परेका खाल्टाखल्टी पुर्ने काम सुरु भएको छ । सडकमा परेका खाल्टाका कारण दुर्घटना हुने गरेको भन्दै नागरिकले गुनासो गदै आएका थिए ।