पोखरा महानगरपालिकाका थप आठ जनामा कोरोना पुष्टि

कास्की । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

अद्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...