सांसद थापाद्धारा प्रगति विवरण सर्वाजनीक

पोखरा, असोज २३ गते । गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले आफ्नो साढे दुई वर्षको अवधिमा आफ्नोे निर्वाचन क्षेत्रमा भएका पूर्वाधार विकास गतिविधि सार्वजनीक गर्नुभएको छ ।

उहाँले आफनो क्षेत्रमा भएका विकासका गतिविधि निर्वाचनमा जनताका वीचमा गरेका प्रतिबद्धता अनुसार भएको बताउनुभयो ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी उहाँले कास्की निर्वाचन क्षेत्र नं २(१) मा निर्वाचनका बेलामा जनतामाझ गरेको प्रतिवद्धता अनुसार काम गरिरहेको जानकारी दिँदै बाँकी रहेका प्रतिवद्धता समेत पूरा गरेरै छाड्ने बताउनुभयो ।

२०७४ मंसिर १० गते संघीय र प्रदेश सभाको निर्वाचन सम्पन्न भए पश्चात हाम्रो प्रतिवद्धता घोषणा पत्र

  • उद्योग व्यवसाय र पर्यटन
  • आर्थिक सम्वृद्धि र रोजगारी वृद्धिका लागि उद्योग व्यवसाय संचालनका लागि औधोगिक क्षेत्रका लागि पूर्वाधार तयार गर्ने ।
  • कृषि पर्यटन र साना व्यवसाय संचालनका लागि सिप तालिम लगानी मैत्री बातावरण
  • पर्यटन, खेलकुद, शिक्षा, मनोरन्जन, चलचित्र सूचना प्रविधि लगायतका सेवा प्रदान गर्न व्यवसायका लागि पूर्वाधार निर्माण
  • पर्यटन पूर्वाधारमा जोड दिने
  • पर्यटन मैत्री वातावारण सृजनामा जोड दिदै कृषि, पर्यटन, सांस्कृतिक र प्राकृतिक महत्वका स्थानमा भ्यू पोइन्ट , होम स्टे संचालनमा जोड दिने
  • पातले छागो र गुप्तेश्वर गुफाको स्तारुन्नती गर्दै सुरक्षा प्रवर्धनमा जोड
  • मट्टीखान, भरतपोखरी र निर्मलपोखरीमा पदमार्गको पहिचान र सर्वेक्षण गरिने
  • हरियाली प्रवर्धन र शान्तिवाटिका र पिकनिक सपोर्ट जैविक विविधता पार्क, बनस्पति उद्यन निर्माण गरि स्वाच्छ वातावरण बनाउन जोड
  • शिक्षा
  • प्रादेशिक विश्व विद्यालय स्थापना
  • प्राविधिक शिक्षालय स्थापनामा जोड
  • वन विज्ञान अध्ययन संस्थाको भौतिक संरचनामा थप विकास गरि जैविक विविधता र वातावरण अध्ययन अनुसन्धान गर्ने मानित विश्वविध्यालयको रुपमा विकास गर्न पहल गर्ने
  • प्रत्यक वडामा वाचानालय स्थापना
  • हरेक वडाका बालबालिकालाइ शिक्षाको पहुचमा पुर्याउन
  • गरिव, विपत, असक्त व्यक्तिलाई शिक्षा आर्जनका लागि छात्रवृतीको व्यवस्था साथै कम्तिमा एक घर एक स्तानकमा जोड
  • हरियो खर्क अस्पताललाइ पूर्ण सरकारी स्वामित्वमा संचालन गर्दै यसको व्यवस्थापन र सेवामा जोड
  • यातायात र सडक निर्माण
  • सबै ग्रामिण क्षेत्रबाट वडा केन्द्र हुदै मुख्य शहरमा जोड्ने सडकलाइ आधुनिकीकरणमा जोड दिने
  • पोखराका सबै सडकको स्तरोन्नति गर्दै वडा नम्बर ७ र १५ जोड्ने , वडा नम्बर १५ र ३३ जोड्ने गरी सेती नदीमा पुल निर्माणमा जोड
  • सुरौदीदेखि स्याङजाको पौवेगौडेसम्म मूल सडक साथै शाखा सडक निर्माणमा जोड
  • वडा नम्बर ३३ लामे आहाल देखि बागमारा हुदै छोरेपाटन सम्म सडक बाइपास रोडको विकासमा जोड
  • पोखरादेखि विभिन्न धार्मिक तथा पर्यटकीय स्थलसम्म हाइवेमार्ग जोड्ने पहल
  • सबै वडामा सार्वजनिक यातायात संचालनमा जोड दिदै मुख्य बजार पुग्न सहज बनाउन जोड
  • पोखराको सुन्दरता र सर सफाईका लागि महानगरसंग समन्वय गरि नाली सडक पेटी सुधारका साथै सडक किनारमा वृक्षारोपणमा जोड
  • सार्वजनिक विद्यालयमा भौतिक निर्माण र स्तरोन्नति गरि गुणस्तरीय शिक्षामा जोड
  • जातजातिको संस्कृती झल्किने गरि डकुमेन्ट्री बनाइ संग्रालयको स्थापना गरि पर्यटन प्रवद्धनमा जोड
  • राम मन्दिर लगायतका मठमन्दिर, बौद्ध गुम्बाहरुको जिर्णद्धार र उपयुक्त व्यवस्थापन गर्दै धार्मिक पर्यटनमा जोड
  • स्वास्थ्य सेवा र खानेपानी
  • स्वास्थ्य केन्द्र , एकिकृत सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक सेवा भवन निर्माणका लागि जोड
  • पोखराको मुख्य बजार लगायत कृष्ती, निर्मलपोखरी र भरतपोखरीमा संचालित साना शहरी र सह लगानीका निर्माणधिन खानेपानी आयोजनाहरुलाई व्यवस्थित गर्दै १ घर १ धाराको नीति अवलम्बन गरिने
  • नागरिकहरुलाई स्वास्थ्य, मनोरन्जन गर्न पार्क, बाल उद्यान , विश्राम
  • कृषि र पशुपालन
  • कृष्ती निर्मलपोखरी भरतपोखरी जस्ता ठाउमा उपयुक्त फलफुल खेति तथा नगदेबालिको संरक्षण विकासका लागि पकेट क्षेत्र घोषणा गरि उत्पादनलाई प्रोत्साहन गर्न
  • कृषि उपज तथा पशु धनको विमा गरि कृषकलाइ प्रांगारिक खेति प्रणाली तर्फ प्रोत्साहन गर्न सहुलियत सहित सामुहिक खेति प्रणालीमा जोड
  • सहकारीता एवं समुदायको प्रत्यक्ष संग्लग्नतामा कृषि एवं पशुपालन तथा यसमा आधारित कृषि र उद्योगमा जोड दिदै बजारीकरणको व्यवस्था
  • प्रधानमन्त्रि कृषि आधुनिकरण आयोजनालाइ विस्तार गर्दै निर्वाहमुखी पद्धतीबाट आधुनिकीकरणमा जोड
  • जैविक तह प्रारंगिक मलखाद कारखाना खोलं जोड तथा रिप्त भण्डारण केन्द्रको स्थापना
  • विधुतीकारण
  • निर्वाचन क्षेत्रमा सबै बस्तीहरुमा उज्यालो नेपाल कार्यक्रम अन्तर्गत विधुतीकारणमा जोड
  • फुर्सेखोला र सुरौदी खोलामा विधुत उत्पादन कार्यलाई अध्यान सहित अगाडी बढाउने
  • बैकल्पिक उर्जामा जोड दिदै सरकारी अनुदान र प्राविधिक सेवा सहित विशेष कार्यक्रम
  • नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न फोहोरबाट उर्जा र कम्पोष्ट बनाउने प्रविधीयुक्त उद्योगलाइ प्राथमिकता दिने
  • महानगरसंग समन्वय गरी शहरलाइ सौन्दर्यीकारण र सुव्यवस्थित वातावारणका लागि विद्युत तथा टेलिफोन तार, लगायत खानेपानी पाइपलाइ भूमिगत रुपमा व्यवस्थित गर्ने
  • ताल तथा नदी संरक्षण र उपयोग
  • सेती सेती नदि सुरौदी फुर्सेखोलाहरुको करिडोरमा जैविक विविधता एवं जलाधार क्षेत्र संरक्षण, तटबन्ध निर्माणका लागि विशेष योजनामा जोड
  • सुरौदी खोला सिमसार र यस क्षेत्रमा पर्ने जलाधार क्षेत्रको संरक्षण गर्दै साना सिचाई कार्यक्रम मार्फत अर्गानिक तरकारी , फलफुल र नगदेवाली एवं मौरीपालनमा जोड दिदै माछापालन र पशुपालन कार्यक्रमलाई समेत ग्रामिण कृषि पर्यटनमा जोड दिने
  • समृद्ध पोखराको लागि प्रास्तावित विविध कार्यक्रम
  • पोखरामा रहेको सार्वजनिक जग्गालाइ संरक्षणमा जोड दिने
  • पुष्पलाल स्मृति पार्क, पुष्पलाल अध्यान केन्द्रको निर्माण कार्यलाई पुरा गरि व्यवस्थित र आकर्षण बनाउने
  • प्राकृतिक विपत्तीका अवस्थामा चाहिने सम्पूर्ण आवश्यक सामाग्री सहितको गोदाम घर निर्माण गरि प्राकृतिक विपत्तीको बेला उद्धार गर्न सक्ने तालिम प्राप्त स्वयंसेवक जनशक्ति तयार गर्ने
  • कास्की जिल्लाको यस क्षेत्रमा सुकुम्बासी आयोगबाट कित्ताकाट भएका तर लालपुर्जा नपाएका व्यवस्थित गर्न जोड
  • एक वडा १ बैंक स्थापनामा जोड
  • शुसासनमा जोड दिदै सूचनाको पहुच तथा तथा उजुरी , गुनासो व्यवस्थापन र जन सम्पर्कको व्यवस्था मिलाइदिने
  • सरकारी तथा सार्वजनिक क्षेत्रमा हुने नीतिगत तथा अन्य भ्रष्टाचारमा शुन्य सहनशीलता नीति लिदै सार्वजनिक सरोकार र विकास निर्माण सम्बन्धमा जनप्रतिनिधिसंग सार्वजनिक सुनुवाई गर्ने व्यवस्थामा जोड
  • अशक्त पिछडिएको वर्ग र गरिवीको रेखामुनी रहेका जनसंस्थाको उत्थानका लागि विशेष कार्यक्रममा जोड
  • भौतिक पूर्वाधार निर्माण गर्दा अपांगता मैत्री बनाउदै लैजान जोड दिने

  • २०७५ /७६ मा प्रदेशबाट वार्षिक विकास कार्यक्रममा समावेश भएका योजनाहरु
क्र.स योजनाको नाम रकम हजारमा
1 मुस्ताङचोक विरौटाचोक हिमालय आखा अस्पताल हुँदै दोबिल्ला पुडिटार सडक 5000
2 मितेरी पुल पोखरा १५-१७ जोड्ने 7500
3 विरौटा पुडिटार सडक 10000
4 उपल्लो पुडी लिफ्ट सिचाइ योजना पोखरा ३३ भरतपोखरी 3000
5 भरतपोखरी डिप ट्युबवेल सिचाइ योजना 7500
6 संघबाट सुरौदी खोला फाट 846
7 छोरेपाटन, कृष्ती, निर्मलपोखरी, भरतपोखरी सडक 22500
8 आँप को रुख खर्च्याङ-फेदिपाटन-दम्सादी-पहारीडाडा हुदै छोरेपाटन सडक 30000
9 आँप को रुख खर्च्याङ-फेदिपाटन-दम्सादी-पहारीडाडा हुदै छोरेपाटन सडक पर्यटक मार्ग डीपीआर निर्माण 1250
10 ढुङेसाघु बृहत पर्यटन विकास गुरुयोजना अनुसारको काम 2500
11 पुडीटार खा.पा.आ. भरतपोखरी 79
12 निर्मलपोखरी काउले शिवालय लिफ्ट खा.पा.आ. 8000
13 ओखलेको पधेरो जोमिरे, खा.पा.आ.निर्मलपोखरी 79
14 सुरौदी खोला फाट सिचाइ योजना, पोखरा-३३ 846
15 फेवा सिचाइ प्रणाली 3200

  • २०७६ /७७ मा प्रदेशबाट वार्षिक विकास कार्यक्रममा समावेश भएका योजनाहरु
क्र.स योजनाहरुको नाम रकम हजारमा
1 रविन्द्र स्मृति भवन निर्माण 5000
2 प्रदेश औधोगिक क्षेत्रमा पूर्वाधार निर्माण पुणीटार (भोटेपोखरी) 15000
3 फेवा सि.प्र., कास्की 3200
4 भरतपोखरी डिप टपूबवेल सिंचाई प्रणाली 3000
5 फुस्रेखोला राम्दीफाँट सिचाइ योजना 846
6 सुरौदी खोला फाँट सिंचाई योजना 846
7 आपको रुख-खर्च्याङ-फेदिपाटन-दम्सदी-पारीडौटा हुदै छोरेपाटन सहकापर्यटक मार्ग कालो पत्रे 20000
8 लामगादी सड़क पुल पो.से.म.न.पा ३३ छोरेपाटन निर्मलपोखरी -भरतपोखरी सड़क, कास्की सड़क पुल 5300
9 सेती नदी बाच्छाबुदुवामा सड़क पुल 5300
10 सुरौदी खोला पुल,कास्की र स्यांङजा जोड्ने सडक पुल 5300
11 सुरौदी खोला पुल पौवेगौडे वडा नं, ७ र स्यांङजा सडक पुल 5300
12 छोरेपाटन-कृषि-निर्मलपोखरी-भरतपोखरी, कास्की 8513
13 छिनेडाँडा वात्सायन वृद्धाआश्रम, पोखरा १५, कास्की 1500
14 पोखरा महानगरपालिका २१ दोपहरे सती माजगाउ बक्रेक पौवेगौडे जोड्ने सडक 60000
15 जनचेतना चिलाउनेखर्क बास्पानी थापले शिवालय मार्ग कास्की कास्की सडक पुल 5000
16 पोखरा म.न.पा. २१ फेदीपाटन पिपल डाली देखि पुष्पलाल अध्ययन केन्द्र हुदै खर्च्यांङ फाफर छहरे सम्म 5000
17 चिसापानी दुलेगौडा सिगारेवास सडक कास्की 5000
18 इन्द्रचोक टोल विकास संस्था अन्तर्गतको सडक स्तरोन्नति पो.न.पा ३३ कास्की 5000
19 पोखरा म.न.पा. २१ हर्रबोट बयली मैदन हुदै स्यर्तुंङ रातमाटा सडक कास्की 5000
20 मितेरी पुल पोखरा महानगरपालिका १५ र १७ जोडने कास्की 15000
21 पो.म.न.पा.७ जीरो कि.मि देखी प्रदेश मन्त्रालय जाने बाटोमा पुल निर्माण कास्की 7500
22 तल्लो खैरेनी डिप टयुबेल सिचाई प्रणाली, पोखरा-३३, कास्की 2500
23 बयली मनकामना बहुउद्देश्यीय सामुदायीक भवन, पो.म.न.पा. २१ 2000
24 विरुवामार्ग सामुदायिक भवन, पोखरा महानगरपालिका १७ 2000
25 हिमालय आँखा अस्पताल घारिपाटन, पोखराको प्रयोगशाला भवन निर्माण 2500
26 काहुखोला खा.पा आयोजना पोखरा १७ 4500
27 पोखरा १७  खा.पा आयोजना पोखरा १७ 5000
28 नया गाउ खा.पा.आयोजना पो.म.न.पा.१५ 3500
29 छोद्दी मुलाबारी खा.पा.आयोजना पो.म.न.पा.२१ 2500
30 हिमालय पर्वतिय संग्रालयमा कोसेली घर निर्माणका लागि अनुदान 2000
31 हिमालय आँखा अस्पतालमा उपकरण खरिद अनुदान 4000
32 उपल्लो पुड़ी लिफ्ट सिचाई योजना पोखरा ३३ भरतपोखरी 5050
33 ठुलोखोला ढाडखोला सिंचाई योजना, पोखरा ३३ सिंचाई प्रणाली निर्माण 3250
34 डुडेको रह ठुलोखोला सिचाई योजना पोखरा ३३ 3250
35 फुर्सेखोला रामदी मट्टीखान सड़क 20000

  • २०७७ /७८ मा प्रदेशबाट वार्षिक विकास कार्यक्रममा समावेश भएका योजनाहरु
क्र.स योजनाहरुको नाम रकम हजारमा
1 छोरेपाटन शान्ति स्तुप पदमार्ग 1000
2 पुडिटारमा प्रदेश्स्तरिय औधोगिक क्षेत्रको डिपीआर तयार पोखरा ३३ 1500
3 हरित पार्क निर्माण थामको डाँडा स्यर्तुंङ बयाली पोखरा २१ 500
4 फुर्से खोला तटबन्धन बांक्रे फाट पोखरा २१ 1000
5 धनुबासे, चिम्दी, मार्से तल्लो र उपल्लो सिचाई कुलो मर्मत पोखरा २१ 1400
6 बाघकोखोर देखि शिवढुंगासम्म भूसंरक्षण मैत्री पदमार्ग निर्माण तथा मर्मत पोखरा २१ 1000
7 समस्याग्रस्त क्षेत्रमा प्रांगारिक प्रविधिबाट बालि उत्पादन भरतपोखरी कृस्ती 500
8 पोखरा महानगरसंगको साझेदारीमा वृहत पोखरा चक्रपथ निर्माण 15000
9 यातायात व्यवस्था कार्यालय भवन निर्माण 8000
10 पोखरा २१ दोपहरे किस्ती माझगाउ बक्रेक पोबैगौडे सडक (कास्की स्याङ्जा जोड्ने) 50000
11 पोखरा २१ फेदिपाटन पिपलडालीदेखि पुष्पलाल अध्ययन केन्द्र हुदै खर्च्याङ फाफर छहरेसम्म सडक 5000
12 इन्द्रचोक टोल विकास संस्था अन्तर्गतको सडक स्तर उन्नती पोखरा ३३ 5000
13 पोखरा २१ हर्रबोट बयाली मैदान हुदै स्यार्तुग रातामाटा सडक 5000
14 फुर्सेखोला रइकरे भालडांडा रान्नी धुवारकोट पोखरा २१ 5000
15 विरौटाचोक पुडीटार सडक पोखरा १७,२१,३३ 2500
16 दुलेगौडा धम्जाको चौतारी मासवारी आरोट सडक पोखरा ३३ 5000
17 जनचेतन चिलाउनेखर्क बास्पानी थाप्ले शिवालय मार्ग पोखरा २१ 5000
18 चिसापानी दुलेगौडा सिन्गारेवास सडक पोखरा ३३ 5000
19 मुस्ताङचोक सहिदचोक हलनचोक जिरो किलो सडक 30000
20 पोखरा ७ जिरो किमी देखि प्रदेश मन्त्रालय जाने बाटोमा पुल निर्माण 7000
21 पोखरा १७ र २१ पुष्पलाल अध्ययनकेन्द्र जोड्ने फुस्रेखोला सडक पुल 7500
22 फुर्सेखोला नियन्त्रण पोखरा 2500
23 सुरौदीखोला नियन्त्रण पोखरा २१,३३ 3500
24 उपल्लो पुडी लिफ्ट सिचाई योजना २५ हे. पोखरा ३३ भरतपोखरी 1000
25 डुडेको रह ठुलो खोला सिचाई योजना १८ हे पोखरा ३३ 3000
26 फेवा सिचाई प्रणाली 5000
27 फेवा सिचाई प्रणाली(नहर संचालन तथा व्यवस्थापन) 1700
28 वृहत भरतपोखरी निर्मलपोखरी डिप ट्युबवेल सिचाई योजना पोखरा २१ र ३३ 1500
29 तल्लो खैरेनी डिप ट्युबवेल सिचाई प्रणाली पोखरा ३३ 1000
30 इन्भेस्टीगेसन डिप ट्युबवेल निर्माण पोखरा १७ डेमसाइड कास्की तथा अन्य 15200
31 जीवजीवे खा.पा.आ. पोखरा २१ 1630
32 जागृती टोल खा.पा.आ. पोखरा २१ 1630
33 तल्लो रातोपैह्रो खा.पा.आ. पोखरा १७ 1630
34 डेमसाइड तितेपानी शितलपथ खा.पा.आ. पोखरा १७ 1630
35 ठुलापाखा खा.पा.आ. पोखरा ३३ 2030
36 पोखरा १७ खा.पा.आ 1000
37 नयाँगाउ खा.पा.आ. पोखरा १५ 1000
38 छोद्दी मुलाबारी खा.पा.आ. पोखरा २१ 3500
39 शुसान्त टोल खा.पा.आ. पोखरा १७ 1630
40 एस ओ एस बालग्राम पोखरामा अध्ययनरत लक्षित समुहका बालबालिकाहरुका लागि छात्रवृत्ति अनुदान 5000
41 रातीखहरे खेलकुद मैदान निर्माण पोखरा १५ 1000
42 जेष्ट नागरिक दिवा सेवा केन्द्र निर्माण क्रमागत पोखरा २१ अभियान मार्ग चापको बोट 1500
43 महिला बहुउदेश्यीय भवन निर्माण पोखरा २१ अभियान टोल पाखुरी डाँडा ठाडोचौर 3500
44 रातीखहरे फुटबल ग्राउण्ड निर्माण पोखरा १५ 5000
45 सेती नदी बाच्छीबढुवामा सडक पुल 4500
46 सुरौदी खोला पुल कास्की र स्याङ्जा जोड्ने (कास्की सडक पुल) 4000
47 ओखालेको पधेरो जोमीरे खा.पा.आ निर्मलपोखरी पोखरा २१ 2000
48 पुडीटार खा.पा.आ भरतपोखरी पोखरा ३३ 1000
49 निर्मलपोखरी काउले लिफ्ट खानेपानी आयोजना 30000
50 फुर्सेखोला राम्दीफाट सिचाई योजना 1000

  • २०७६/७७ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सम्पन्न भएका योजनाहरु
क्र.स योजनाहरुको नाम रकम हजारमा
1 श्री कृष्ण मा.वि.खेल मैदान स्तरउन्नती गरी विद्यालय क्षेत्र वरपर तारबार 2500
2 होटल लेगेसी पछाडी ढलान बाटो निर्माण गर्ने (मुस्ताङ्चोक) 1500
3 तिनकुने पार्क देखि एयरपोर्ट तारबार हुँदै राधाकृष्ण मन्दिरसम्म बाटो मर्मत सम्भार 1000
4 बन क्याम्पस छेउको बाटो निर्माण 2500
5 सिद्धेश्वर मन्दिर तथा जेष्ठ नागरिक भौतिक निर्माण 200
6 अलकापुर मार्ग सडक निर्माण तथा खानेपानी लाइन सुधार 1300
7 रातीखहरे फुटवल मैदान निर्माण 500
8 हनुमान टोल खानेपानी लाइन बिस्तार तथा उपल्लो रातो पैह्रोमा नाली मर्मत 900
9 नमुना टोलमा ट्रष्ट निर्माण 500
10 भयरथान पुल्चोक बाटो निर्माण 500
11 बाराही टोलमा सामुदायिक भवन निर्माण 500
12 प्रगति टोल देखि नगिना टोलसम्म बाटो ढलान 900
13 भयरथान प्रगतिशिल टोलमा खानेपानी पम्प सेट 200
14 जलदेवि विद्यालय देखी अधिकारी गाउँ धैरेनी हुँदै भण्डारी गाउँ जाने बाटो 700
15 ठकुरी गाउ तथा दुहार आमा साहु सामुदायिक भवन निर्माण 1000
16 ल्याडे कार्तिकेपानी सडक स्तरउन्नती 600
17 निर्मलपोखरी कोट हुदै मैदान जाने बाटो मर्मत 500
18 धुवारकोट समाज घर निर्माण 400
19 सिमलचौर खेल मैदान 300
20 उपल्लो पुडी तल्लोपुडी बाटो निरन्तरता 500
21 कटहरको रुख छाटी भन्ज्याङ सिढी बाटो 500
22 दलित कुलदेवता मन्दिर निर्माण मासवारी टोल (कल्सौदी) 500
23 सिगारेवास, सिप्लेनतरा तथा चिलाउने सामुदायिक भवन 1100
24 शिशुकल्याण मा.वि. निर्माण 500
25 उपल्लोपुडी प्रतिक्षालय एवं नव दुर्गा आमा समुहको भवन निर्माण

400

  • प्राधिकरणबाट प्राप्त रकम
क्र.सं. कार्यक्रमको नाम रकम रु. (हजारमा) कैफियत
आदर्श विद्यालय विकाश कार्यक्रम (भविश्य निर्माण मा.वि., पो म न पा-२१, कास्की) ५००
प्रारम्भिक वालविकास केन्द्र स्थापनाका लागि पूजीँगत अनुदान (सरस्वती टिका मा.वि., पोखरा मनपा-३३, कास्की) ५००
भगवती आधारभूत विध्यालय पोखरा ३३ ३५०० २ कोठे भवन
जनचेतन मा.वि पोखरा २१ ७००० ४ कोठे भवन
जानकी नि मा वि पोखरा १७ ४ कोठे भवन
शान्ति उदय मा.वि ४ कोठे भवन
शिशु कल्याण मा.वि पोखरा ३३ ४ कोठे भवन+ शौचालय
सरस्वती टिका मा.वि ४ कोठे भवन
जन जागृती आ.वि २ कोठे भवन
१० नव ज्योती आ.वि- पोखरा ३३ शौचालय निर्माण
११ रामदी आ.वि-पोखरा २१ शौचालय निर्माण
१२ बालकल्याण आ.वि शौचालय शौचालय निर्माण
१३ श्रीकृष्ण मा.वि पोखरा ७ ४ कोठे भवन
१४ पार्दी मा.वि पोखरा १७ क्रमागत
१५ भविष्य निर्माण मा.वि क्रमागत
१६ शुक्ला गण्डकी नि.मा.वि पोखरा ३३ क्रमागत
१७ सरस्वती टिका मा.वि पोखरा ३३ क्रमागत

विविध योजनाहरु

  • कृष्ती बक्रेक पौवेगौडे मोटरबाटो १२.३ कि.मी ३२ करोड ९० लाख
  • पोखरा १७ ड्यामसाइडपार्क निर्माण (झण्डा पार्क) ४ करोड ९ लाख
  • विरौटा पुडीटार सडक १ करोड
  • गुप्तेश्वर क्याम्पस ४० लाख
  • वडा नम्बर १७ सांग्रिला जनस्वास्थ्य हुदै महतगौडा सर्भे भएको ४० लाख
  • रत्नचोकदेखि ड्यामसाइडसम्म फुटपाथ                                                      ४ करोड
  • गुप्तेश्वर क्याम्पस पोखरा १७ ११ लाख
  • पोखरा २१ निर्मलपोखरी चिलाउने खर्क १० लाख
  • निर्वाचन क्षेत्र भित्र विभिन्न पहिरो गएको स्थानमा तार जाली उपलब्ध गराइएको

सम्पन्न गर्न बाँकी रहेका प्रतिवद्धताहरु

1 प्रदेश औधोगिक क्षेत्रमा पूर्वाधार निर्माण पुणीटार (भोटेपोखरी) डीपीआर तयार भएको
2 पर्यटन, खेलकुद, शिक्षा, मनोरन्जन, चलचित्र सूचना प्रविधि लगायतका सेवा प्रदान गर्न  व्यवसायका लागि पूर्वाधार निर्माण अध्ययन भइरहेको
3 प्राकृतिक महत्वका स्थानमा भ्यू पोइन्ट बाँकी कार्यकालमा सम्पन्न गरिने
4 प्रत्यक  वडामा वाचानालय स्थापना बाँकी कार्यकालमा सम्पन्न गरिने
5 हरियो खर्क अस्पताललाइ पूर्ण सरकारी स्वामित्वमा संचालन गर्दै यसको व्यवस्थापन र सेवामा जोड संघबाट थालनी भएको
6 पोखराका सबै सडकको स्तरोन्नति गर्दै वडा नम्बर ७ र १५  जोड्ने , वडा नम्बर १५ र ३३ जोड्ने गरी सेती नदीमा पुल प्रक्रियामा रहेको
7 जातजातिको संस्कृति झल्किने गरि डकुमेन्ट्री बनाई संग्रालयको स्थापना गरि पर्यटन प्रवद्धनमा जोड बाँकी कार्यकालमा सम्पन्न गरिने
8 नागरिकहरुलाई स्वास्थ्य, मनोरन्जन गर्न पार्क,  बाल उद्यान , विश्राम बाँकी कार्यकालमा सम्पन्न गरिने
9 जैविक तह प्रारंगिक मलखाद कारखाना खोलं जोड तथा रिप्त भण्डारण केन्द्रको स्थापना बाँकी कार्यकालमा सम्पन्न गरिने
10 फुर्सेखोला र सुरौदी खोलामा विधुत उत्पादन कार्यलाई अध्यान सहित अगाडी बढाउने
11 महानगरसंग समन्वय गरी शहरलाइ सौन्दर्यीकारण र सुव्यवस्थित वातावारणका लागि विद्युत तथा टेलिफोन तार, लगायत  खानेपानी पाइपलाइ भूमिगत रुपमा व्यवस्थित गर्ने

पोखराको हकमा सुरु भएको
12 प्राकृतिक विपत्तीका अवस्थामा चाहिने सम्पूर्ण आवश्यक सामाग्री सहितको गोदाम घर निर्माण गरि प्राकृतिक विपत्तीको बेला उद्धार गर्न  सक्ने तालिम प्राप्त स्वयंसेवक जनशक्ति तयार गर्ने अध्ययन भइरहेको
13 एक वडा १ बैंक स्थापनामा जोड वडा नम्बर २१ मा बाँकी

नोट :   माथि उल्लेखित प्रतिवद्धता बाहेक अन्य प्रतिबद्धताहरु केही पूर्ण भएको र केही ठूलो योजनाहरु प्रगतिको चरणमा रहेको

अन्त्यमा, हामी कस्केली जनताले नसोचेको बज्रपात हाम्रो सामु आइपर्यो जसको परिणामस्वरुप: हाम्रो प्रिय नेता रविन्द्र अधिकारीलाई हाम्रो माझबाट सधैका लागि गुमाउन पुग्यौं जसका कारण सिंगै मुलुक र समग्र कास्कीको विकासमा अपुरणीय क्षति पुग्यो तथापि न्यायप्रेमी जनताको अपार मायाको निरन्तरता हामीले अनुभूत गर्न पाएकोमा महान् कस्केली जनताप्रति शिर निहुराएर हार्दिक अभिनन्दन व्यक्त गर्न चाहान्छौ साथै दिवंगत लोकप्रिय नेता क.रविन्द्र अधिकारीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उहाँले देखेको सपनाहरु साकार तुल्याउन सदैव लाग्ने प्रण गर्दछु   ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...