सार्वजनिक स्थलमा युवतीले केटाहरुको गुप्तांग समाउँदै हिडेपछि…

एजेन्सी । कुनै एउटा सुन्दरी केटीले बाटोमा हिड्दा तपाईको गुप्ताङ्गमा हात छिराउन लाग्यो भने तपाई के गर्नुहुन्छ ?

तपाई लाजले भुतुक्कै बन्नु हुन्छ या खुसी बन्नु हुनुहुन्छ होला । सुन्दरीलाई गुप्तांग परीक्षण गराउन दिन पाउँदा केही खुसी देखिन्थे केही भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरे ।

एक सुन्दर युवतीले निःशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

अमेरिकाको लस एन्जल्सको सडकमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सले यस्तो काम गरिरहेकी छन् । उनी आफै कामूक पहिरनमा देखापर्छिन् ।

आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् ।

सुरुमा केही युवकहरु सुन्दैमा लजाएर हिँडे तर केही भने ती सुन्दरीलाई गुप्तांग समाउन दिन राजी भए ।

आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश समेत मुभेम्बर अभियानले तयार पारेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...