अन्नपूर्ण गाँउपालिका–३ का ४७ वषीय पुरुषको मृत्यु

पोखरा, कात्तिक १६ गते । कोरोना भाइरस संक्रमण्बाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाँउपालिकाका वडा नम्वर ३ का ४७ वषीय पुरुषको कोराना संक्रमणको कारण शनिबार राती ११ ः३० बजे मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

उहाँमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टिभै उपचारत रहेको अवस्थामा शनिबार राती मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रा.डा.अर्जुन आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।स्वास्थ्य विज्ञान प्रतिष्ठाना ज्यान गुमाउने उहाँ २४ औ ब्यक्ति हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...