पोखराका १५६ सहित गण्डकीमा २५२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, कात्तिक १६ गते । पोखरा महानगरपालिकामा आइतबार दिउसो एक बजेसम्म १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाईफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा, क्षरोग उपचार केन्द्र पोखरामा गरिएका परिक्षाबाट पोखरामा नयाँ १५६ संक्रमित थपिएका हुन् ।

सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा आइतबार मात्रै २५२ जनामा कोरोा पुष्टि भएको छ । गण्डकीका ११ जिल्ला रहेका छन् ।

१.क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित ।

२.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु

३.लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा। लि।, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र

४.क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५२ जना संक्रमितहरुको विवरण रहेको छ ।

५.चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमितहरुको विवरण रहेको छ्र

६ (मिति: २०७७/०७/१६, दिउँसो १२:४५ बजे)
लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा. लि., पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६४ जना संक्रमितहरुको विवरण त बमोजिम रहेको छ |
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...