पोखराका ६० सहित गण्डकीमा थपिए ९९ जना संक्रमित

पोखरा, कात्तिक १७ गते । गण्डकी प्रदेशमा ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी आइतबार दिउसो जारी गरेका तीन विज्ञप्तिमा गण्डकीमा नयाँ ९९ संक्रमित थपिएको जनाएको छ ।

थपिएका मध्य पोखरा महानगरपालिकाका ६० जना रहेका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...