पोखरा महानगरका ४४ सहित गण्डकीमा थपिए ५० संक्रमित

पोखरा, कात्तिक १८ गते । गण्डकी प्रदेशका चार जिल्लामा नयाँ ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिउसो जारी गरेको दोश्रो विज्ञप्ति अनुसार गण्डकीका चार जिल्लाका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

कास्की, तनहुँ, स्याङजा र मुस्ताङमा गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका मध्य ४४ जना पोखरा महानगरका हुुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...