कास्कीका ८ सहित गण्डकीमा फेरी थपिए २५ संक्रमित

पोखरा, कात्तिक १८ गते । गण्डकी प्रदेशका चार जिल्लामा फेरी नयाँ २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिउसो जारी गरेको तेश्रो विज्ञप्ति अनुसार गण्डकीका कास्की, बाग्लुङ, नवलपरासी पूर्व र तनहुँमा गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका मध्य ८ कास्कीका रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...