गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु

पोखरा, कात्तिक १८ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

पोखरा ५ का ५९ वषी महिला, पोखरा १३ का ५५वषीय पुरुष, बाग्लुग ३ का ६६ वषीय पुरुष, बाग्लुगकै ६१ वषीय पुरुष, तनहुँ ब्यासका ५ का ६६ वषीय पुरुष, पोखरा महानगरपालिका ६ का ७२ वषीय पुरुष, पोखरा ३ का ५२ वषीय पुुरुष र नवलपरासी पूर्वका देवचुली नगरपालिका ८० वषीय पुरुषको निधन भएको छ ।
मृत्यु हुनको विवरण विज्ञप्तिमा

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...