क्व्होलासोंथर गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको छ । गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिका केन्द्र मालिङमा निर्माण गर्न गण्डकी प्रदेश सरकारले १ करोड ५० लाख रूपैयाँ छुट्याएको थियो ।

गाउँपालिकाले पनि ५०÷५० लाख गरि १ करोड रूपैयाँ छुट्याएको छ । भवन पूरा गर्न ४ करोड १९ लाख रूपैयाँ लाग्छ । आवश्यक रकम प्रदेश सरकार र स्थानीय सरकारले क्रमश उपलब्ध गराउँदै जाने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...