पोखराका १७ सहित गण्डकीमा फेरी २१ संक्रमित थपिए

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशमा फेरी २१ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीका दुई जिल्लाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका मध्य पोखरा महानगरपालिकाका १७ जना र तनहुँका ४ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...