गण्डकीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु,

पोखरा, कात्तिक १९ गते । कोरोना संक्रमणबाट पोखराका ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाले आज विज्ञप्ति जारी गदै एकै दिन ६ जनाको मृत्यु भएको जनाएको छ ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...