पोखरा–२५ हेमजामा लकडाउन, वडाका कार्यालय अनिश्चित बन्द

पोखरा, कात्तिक १९ गते । पोखरा महागनरपालिका वडा न २५ हेमजामा लक डाउन गरिएको छ । कोरोना संक्रमण फैलिएसंगै पोखरा बडा नं २५ मा लकडाउन गरिएको हो ।

 

अत्यन्तै जरुरी काम बाहेक कोही पनि हिडडुल नगर्न, भेला तथा जम्मा नहुनका लागी अनुरोध गरिएको छ । सो क्षेत्रमा अत्यावश्यक पसलहरु बिहान ९ बजे सम्म मात्र खोल्न अनुरोध गरिएको छ । कार्तिक १९ गते देखी अनिश्चितकाल सम्म वडा कार्यालय बन्द गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...