पाेखरामा ११५ जना पुगे संक्रमित

पोखरा, कार्तिक २० गते। पोखरामा आज एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेका चाैथाे  विज्ञप्तिमा १५ जना थपिएका छन ।अनुसार पोखरामा दुई वटामा ४७÷४७, ६ र १५ जना गरी एक सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

पहिलो विज्ञप्तिमा ५६, दोश्रोमा ४८, देश्रोमा ७३ र चाैथाेमा १५ जना संक्रमित थपिएको जनाएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ हजार ४४२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...