केसीको निधनप्रति गण्डकी प्रदेश सांसद थापाद्धारा दुःख ब्यक्त

पोखरा, कात्तिक २१ गते । प्रतिनिधि सभा सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रधानपञ्च बरिष्ठ उद्योगपति सुर्यबहादुर केसीको निधनप्रति गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले दुःख ब्यक्त गर्नुभएको छ ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गदै थापाले केसीको निधनले मर्माहत र दुःखी तुल्याएको बताउदै यस दुःखद क्षणमा शोकाकुल परिवारजन र इष्टिमितत्रहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्दै गहिरो समवेदना गदै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । थापाको कात्तिक १७ गते आफनै निवासमा निधन भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...