पोखरा महागनरमा थपिए ६९ संक्रमित

पोखरा, कात्तिक २५ गते । पोखरा महानगरमा ६९ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज दिउसो जारी गरेको पहिलो पटकमा ३१ र दोश्रो विज्ञप्तिमा ३८ जना गरी ६९ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

थपिएका मध्य पोखरा महानगरपालिकाका १६ वडाका रहेका छन् । गण्डकी प्रदेशमा ९९ जना थपिएका छन् । पहिलो विज्ञप्ति अनुसार पोखराका ३१ जना रहेका छन् भने कास्कीकै रुपा गाँउपालिकाका ३ र मादी गाँउपालिका ५ जना रहेका छन् । त्यस्तै बाग्लुङका ७, गोरखाका सात, स्याङजाका ९ गरी ६१ थपिएका हुन् ।दोश्रोमा ३८ जना सवै पोखरा महानगरका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...